यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु
काठमाडौँ | सरकारले प्रत्यायोजन नियमावली २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले नियमावली स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए। बैठकले सैनिक सेवा छैटौँ संशोधन...