पौडेल पक्षको बत्तीसपुतली बैठक सकियो, छलफलमा के भयाे ?
मंसिर २२, काठमाडौँ | नेपाली कांग्रेस संस्थापनइतर समूहकाे बत्तिसपुतलीमा बसेकाे बैठक सकिएकाे छ। १४ औं महाधिवेशनमा आफ्नो समूहबाट एक जना मात्रै सभापतिका उम्मेदवार बनाउन छलफलमा जुटेकाे पौडेल पक्षको साे बैठक...