‘ब्याक’भन्ने गलत हो ! मैले सभापतिमा दाबी छाडेको छैन : कोइराला
मंसिर २३, काठमाडौं | नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो उम्मेदवारी कायमै रहेको बताएका छन् । कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई सभापतिमा साथ दिने भन्ने समाचारहरू आएको बेला कोइरालाको...