राष्ट्रियसभाको निर्वाचन कार्यक्रम सार्वजनिक
मंसिर २१, काठमाडौँ | निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनकाे कार्यतालिका सार्वजनिक गरेकाे छ। कार्यतालिका अनुसार माघ १२ राष्ट्रियसभाकाे निर्वाचन हुँदैछ। निर्वाचन आयाेगका अनुसार पुस २० गते उम्मेदवारी दर्ता र त्यसै दिन...