सेयर बजारप्रति अर्थमन्त्रीको चासो !
मंसिर २४, काठमाडौं | अर्थ मन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार सुरेन्द्र उप्रेतीले सेयर बजारप्रति अर्थ मन्त्रालय अत्यन्तै सकारात्मक रहेको बताएका छन्। अर्थसंसारको अन्तर्क्रियामा उनले भने, ‘अर्थमन्त्रीज्यू जहिले पनि सेयर बजार प्रति...