माओवादी केन्द्रले तोक्यो ‘राष्ट्रिय सम्मेलन’ विशेष जिम्मेवारी, कसलाई के ?
मंसिर १९, काठमाडौं | नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सम्मेलनको तयारी तीव्र पारेको छ। आगामी पुस ११ देखि १३ गतेसम्म माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन हुँदैछ। राष्ट्रिय सम्मेलनमा करिब २ हजार प्रतिनिधि...