यातायात व्यवस्था विभागले खुलायो नयाँ लाइसेन्सको अनलाइन आवेदन, यसरी भर्नुहोस् फारम
कात्तिक ९, काठमाडौं | यातायात व्यवस्था विभागले मंगलबारबाट ६ महिनादेखि रोकिएको नयाँ सवारीचालक अनुमति पत्र (लाइसेन्स)का लागि अनलाइन आवेदन खुला गरेको छ । विभागले गत साता नै आवेदन खुला गर्ने...