“छिमेकीलाई पहिला” नीतिअन्तर्गत भारतले दियो बङ्लादेशलाई अक्सिजन
साउन १०, नयाँ दिल्ली (रासस/एएनआई) । भारतले “छिमेकीलाई पहिला” भन्ने नीतिअन्तर्गत बङ्गलादेशलाई अक्सिजन उपलब्ध गराएको छ ।
कोरोनाभाइरसबाट सङ्क्रमित भई गम्भीर बिरामी भएकाहरूलाई अक्सिजनको आवश्यकता पर्ने भएकाले उपलब्ध गराइएको बङ्गलादेशका अधिकारीहरूले बताएका...