मलेसियाको एक कम्पनीले एजेण्ट वा म्यानपावरलाई तिरेको रकम समेत फिर्ता दिने
असार २४, काठमाडौँ । मलेसियाको ग्लोव्स निर्माता कम्पनी हार्टालेगाले रोजगारीका लागि आउँदा कुनै शुल्क तिरेको भएमा फिर्ताका लागि आवेदन दिन अनुरोध गरेको छ । सो कम्पनीले सूचना निकाल्दै आफ्नो कम्पनी...