कोरोनाबाट अत्यन्त प्रभावित पन्ध देशका सङ्क्रमित र मृतकको संख्या यस्तो छ
असार ९, (रासस/सिन्ह्वा) । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या सत्र करोड ९१ लाख ९९ हजार २१ जना रहेका छन् । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस...