बंगलादेशमा कोभिडको संक्रमण बढेपछि सोमबारदेखि देशव्यापी लकडाउन गरिने
असार १२, (रासस/सिन्ह्वा) । कोरोना सङ्क्रमणको दर नघटेपछि बंगलादेशमा आगामी सोमबारदेखि कडा खालको लकडाउनको घोषणा गरिएको यहाँको सरकारले जनाएको छ । यहाँ पछिल्लो केही दिनमा कोरोनाका सङ्क्रमितहरु बढ्दै गएपछि सो...