पेट दुखाइमा अस्पताल पुगेकी किशोरीले जन्माइन् बच्चा, बलात्कार आरोपमा ५० वर्षीय पुरुष पक्राउ
काठमाडौँ | पेट दुखेको भन्दै साउन २०गते अस्पताल लगिएको एक किशोरीले त्यही दिन शिशु जन्माएपछि बलात्कारको घटना सार्वजनिक भएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार ती अविवाहित किशोरीले बलात्कारबाट गर्भवती...