फाइजरको खोप चाडै नै बालबालिकालाई पनि लगाउन पाइने विश्वास
जेठ १३, नयाँ दिल्ली (रासस/पीटीआई) । फाइजरको कोरोनाभाइरसविरुद्धको खोप चाँडै नै बालबालिकालाई पनि लगाउन पाइने विश्वास गरिएको छ ।
भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बालबालिकासमेतलाई फाइजरको खोप लगाउन पाइने विश्वास व्यक्त...