कोभिड बिरामीहरूले निको भएको तीन महिनापछि खोप लिनु उपयुक्त : विशेषज्ञ समिति
जेठ ५, नयाँ दिल्ली (रासस/एएनआई) । कोरोना भाइरस सङ्क्रमित बिरामीले सङ्क्रमणमुक्त भएको तीन महिनापछि खोप लिनु राम्रो हुने भन्दै उनीहरूका लागि खोप अभियान तीन महिना स्थगित गर्न भारतीय कोभिड–१९ खोप...