रोग प्रतिरोधात्मक क्षमता वृद्धि सम्बन्धि परामर्श तथा स्वास्थ्य सामग्री वितरण
जेठ ५, काभ्रे । रोशी गाउँपालिका वडा–३ मझुवामा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गराउन परामर्श तथा आवश्यक स्वास्थ्य सामग्री वितरण गरेको छ ।
कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहर प्रवेशसंगै गाउँमा कोरोना...