नुवाकोट : अस्पताल भरियो, आइशोलेसन रित्तै, कुन पालिकामा कति आइशोलेसन श्यया ?
रामहरि न्यौपाने, जेठ १, त्रिशूली (रासस) । नुवाकोट सहित धादिङ र रसुवा आसपासका जिल्लाका कोरोना सङ्क्रमित बिरामीको पहिलो रोजाई त्रिशूली अस्पताल बनेको छ । सङ्क्रमित बिरामीको लागी नुवाकोटका स्थानीयतहले सुबिधा...