नुवाकोटमा अक्सिजनसहितको २२२ शय्याको आइसोलेसन
रामहरि न्यौपाने । वैशाख ३०, त्रिशूली(रासस)। कोरोना भाइरसबाट सङ्क्रमित बिरामीको उपचार गर्न नुवाकोटका सबै स्थानीय तहले अक्सिजनसहितको आइसोलेसन केन्द्र स्थापना गरेका छन् । स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार बुधबारसम्म जिल्लाका बाह्र...