पुर्व स्वीकृती विनै अन्तर्वार्ता लिने र चर्को अशुली गर्ने दुई म्यानपावरमा विभागको छापा (भिडियो सहित)
चैत्र १, काठमाडौँ । वैदेशिक रोजगार विभागले विभागको पुर्व स्वीकृती बिनै अन्तर्वार्ता लिन तयारी गरेको एक म्यानपावर कम्पनीमा आकस्मिक अनुगमन गरेको छ ।
विभागले समाखुसीमा रहेको अल अमल ओभरसिज प्रा लि...