माघ २२, काठमाडौं । नेपाल इफ्रास्ट्रक्चर बैंकको चालु आवको दोस्रो त्रैमासमा १२.५४ नाफा घटेको छ । बैंकले गत आवको दोस्रो त्रैमाससम्ममा ४० करोड २७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो...