माघ २५, काठमाडौँ । आइतबार सुनको मूल्य बढेको छ । शुक्रबारको तुलनामा प्रतितोला रु ६ सयले बढेर आइतबार छापावाल सुन तोलामा ९० हजार ६०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी...