मलेसिया स्थित दूतावासमा ११ जनवरी सम्म आवेदन दिएकाहरुको २३३२ राहदानी तयार (सूचिसहित)
माघ २३, काठमाडौँ । मलेसिया स्थित नेपाली दूतावासमा ११ जनवरी सम्म राहदानीका लागि आवेदन दिएका व्यक्तिहरुको २३३२ राहदानीहरु वितरणको लागि तयार भएका छन् । २३३२ राहदानीहरु सम्बन्धित व्यक्तिलाई बुझिलिन दूतावासले...