कोरियाली भाषा परीक्षाको टुङ्गो लागेन, कोरिया जाने तयारीमा जुटेका युवा अलमलमा
पुस १८, काठमाडौँ | कोरियाली भाषा परीक्षा सञ्चालन हुने टुङ्गो नलाग्दा परीक्षाको तयारीमा जुटेका युवा अलमलमा परेका छन् । आकर्षक रोजगारीको गन्तव्यका रुपमा रहेको दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (इपिएस)...