मंसिर २९, काठमाडौँ | कोरोना भाइरसका कारण मलेशियामा एक नेपालीको मृत्यु भएको छ | मलेशिया स्थित टप ग्लोव्स कम्पनीमा सेक्यूरिटी गार्डमा कार्यरत एक नेपालीको मृत्यु भएको हो | गत डिसेम्बर...