जडीबुटी हुँदै कोटेश्वरसम्मको सडकजामलाई कम गर्न मनोहरा करिडोर पुनःनिर्माण शुरू
मंसिर २८, काठमाडौँ | भक्तपुरको लोकन्थलीबाट जडीबुटी हुँदै कोटेश्वरसम्मको सडकजामलाई कम गर्ने लक्ष्यका साथ शुरु भएर एक वर्षदेखि रोकिएको मनोहराखोला करिडोर निर्माण पुनः शुरु भएको छ ।
पेप्सीकोला–सानोठिमी सडकखण्डमा रहेको मनोहराखोला...