एरिजोना राज्यमा पनि विजयी जो बाइडेन विजयी
कार्तिक २८, वासिङटन | गत नोभेम्बर ३ मा सम्पन्न अमेरिकी राष्ट्रपतिको निर्वाचनमा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिका प्रत्यासी जो बाइडेन एरिजोना राज्यमा पनि विजयी भएका छन् | राष्ट्रपति–निर्वाचित भइसकेका बाइडेनले राष्ट्रपति डोनाल्ड...