बालुवाटारमा अत्याधुनिक हेलिप्याड निर्माण सम्पन्न
कार्तिक २७, काठमाडौँ | प्रधानमन्त्री निवास बालुवाटारमा अत्याधुनिक हेलिप्याड निर्माण कार्य सम्पन्न भएको छ | नागरिक उड्डयन प्राधिकरणको मापदण्डअनुसार अत्याधुनिक हेलिप्याड निर्माण गरीएको हो |
नवनिर्मित हेलिप्याडबाट बुधबार पहिलो उडान गरिएको...