युएईका प्रधानमन्त्रीले कोभिड–१९ को खोप लिए
कात्तिक १८, अबुधाबी (रासस–एएनआई) | युनाइटेड अरब इमिरेट्स (युएई) का प्रधानमन्त्री शेख मोहम्मद बिन रसिद अल मख्तुमले मंगलबार कोभिड–१९ को खोप लिनु भएको छ ।
प्रधानमन्त्री शेख मोहम्मदले स्वास्थ्यकर्मीबाट खोप लिँदै...