कात्तिक २९, रसुवा । सरकारले राजस्वमा छुट दिने नीति लिएपछि ग्रामीण क्षेत्रमा महिलाका नाममा जग्गा रजिष्ट्रेसन पास गर्ने कार्य क्रमशः बढ्दै गएको छ ।
मालपोत अधिकृत फणीन्द्र दाहालका अनुसार गत वर्ष...