फागुन १०, रसुवा । नेपाली सेनाले धुन्चेस्थित रसुवा माविको अधुरो भवन बनाउन आजदेखि सुरु गरेको छ । प्रअ तेम्पारिसाङ घलेका अनुसार भूकम्पअगावै थाम उठाई ढलान भए पनि विविध कठिनाइले दुई तलासम्म...