नेपाली युवकसँग विवाह गरेकी पाकिस्तानी चेलीले एक महिनामै पाइन् नेपाली नागरिकता
फागुन ४, काठमाडौं । नेपाली युवकसँग विवाह गरेकी पाकिस्तानी चेलीले एक महिनाभित्रै नेपाली नागरिकता पाएकी छन् ।
बाग्लुङका सुधिन आचार्यसँग फेसबुकमा चिनजान भएर बिहे गरेकी पाकिस्तानी युवती आम्ना सफिकले बाग्लुङ जिल्ला...