बागलुङका विभिन्न क्षेत्रमा बाढी र वर्षाले पुर्याएको क्षतिका बारेमा मुख्यमन्त्रीको ध्यानाकर्षण
वैशाख ३, गल्कोट । प्रदेशसभा सदस्यद्वय इन्द्रलाल सापकोटा र चन्द्र सागर बुढाले गल्कोटसहित बागलुङका विभिन्न क्षेत्रमा बाढी र वर्षाले पु¥याएको क्षतिका बारेमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई ध्यानाकर्षण गराउनुभएको छ । बागलुङ जिल्लाबाट...