कृष्ण कँडेल | भदौ २५, बागलुङ | नेकपमा माओवादी केन्द्रका नेता देब गुरुङले अतिवादी सोचले मुलुक विखण्डन गर्ने बताएका छन् । माओवादी केन्द्र नगर संगठन समिति बागलुङले गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै...