बाग्लुङ्गमा तीन शिर्षनेता एकै मंचमा, हेर्नेको भीड
बागलुङको गलकोटमा संयुक्त बाम गठबन्धनद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्न आउनुभएका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नकेपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय जनमोर्चाको अध्यक्ष...