काजक्रियाका लागि सहयोग उठाईने, रक्सी–मासु खाए हजार तिराईने
प्रेम सुनार | साउन–१५, गुल्मी । दलित समुदायका नागरिकको मृत्यु संस्कारमा रहेका कुरीति हटाउने बाग्लुङ्ग जिल्लाको निर्णय घोसाखानी दलित सन्जालले गरेको छ । ढोरपाटन नगरपालिका वडा नं–३ साबिक बुर्तिवाङ गाविसको घोसामा...