जनप्रेम उमाविमा निर्वाचनबाट सर्वोत्कृष्ट गुरु छनोट
कृष्ण कँडेल/फागुन ७, गलकोट । बागलुङको जनप्रेम उच्च माध्यमिक विद्यालय अमरभुमिका विद्यार्थीहरुले मतदान प्रक्रियाबाट एक बर्षका लागि विद्यालयको सर्वोत्कृष्ट गुरु छनोट गरेका छन् । कक्षा ४ देखि १० सम्म अध्ययन...