बागलुङमा बिप्लबको निर्वाचन बहिष्कार जागरण कार्यक्रम (फोटोफिचर)
कृष्ण कँडेल/बैसाख २, बागलुङ । विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले स्थानिय निर्वाचनको खारेजी गर्ने भन्दै ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजारमा राष्ट्रिय जनजागरण तथा प्रधिरोध अभियान अन्तरगतको कार्यक्रम गरेको छ । ‘जनसत्ताको विस्तार...