काँग्रेस निसीखोलाको अध्यक्ष र उपाध्यक्षका लागि साबिक गाविसबाट नाम सिफारिस हुने
कृष्ण कँडेल/चैत १५, बागलुङ । नेपाली काँग्रस बागलुङको निसीखोला गाउँपालिका स्तरिय बैठकले साविकका गाविसबाट गाउँपालिका अध्यक्ष र उपाध्यक्षको उम्मेद्वार हुनका लागि बढिमा ३ जना आकाङिक्षको नमावली सिफारिस गर्न गाउँ कार्यसमितिलाई...