नयाँ संविधान निर्माण भएको खुसियालीमा ठाउँ ठाउँमा र्याली
कमल पौडेल/ असोज ५, बागलुङ (खर्वाङ) । नयाँ संविधान निर्माण भएको खुसियालीमा आज खर्वाङमा संविधान उत्सव मनाइएको छ । दगातुन्डाडामा क्रियाशिल राजनैतिक दलहरुको अगुवाईमा पञ्चैवाजा सहितको र्यालीले डिखोला हुँदै खारपानी...