तमानखोला गाउँपालिकामा माओवादी केन्द्रको प्रशिक्षण
कृष्ण कँडेल/माघ ६, बागलुङ । नेकपा माओवादी केन्द्रको एरिया नम्बर–३, प्रश्तावित तमानखोला गाउँपालिकाको भेला तथा प्रशिक्षण कार्यक्रम बुधबार बोंगादोभानमा भएको छ । कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा जिल्ला...