बागलुङको १० नम्बर ईलाकालाई नगरपालिका बनाउन माग
कृष्ण कँडेल/कात्तिक ३, बुर्तिबाङ । बागलुङको बुर्तिबाङलाई केन्द्र मानेर बनाईने स्थानिय निकायलाई नगरपालिका नै बनाउनुपर्ने स्थानिय राजनैतिक दल र सरोकारवालाले माग गरेका छन् । जिल्ला प्राविधिक समितिको सिफारिस नमान्ने भन्दै आएका...