कृष्ण कँडेल/कात्तिक २८, बुर्तिबाङ । मतदाता नामावली अद्यावधिक गर्ने काममा सहयोग गर्नका लागि बुर्तिबाङ गाउँ विकास समितिमा सहयोग समिति गठन गरिएको छ । जिल्ला निर्वाचन कार्यालय बागलुङले सुरु गरेको अभियानलाई सहजिकरण...