साउन २०, बागलुङ । जिल्लाका बाढी, पहिरो प्रभावितको राहतका लागि राजनीतिक दलहरुले सक्रियता देखाएका छन् । नेपाली काँगेस, नेकपा (एमाले) र राष्ट्रिय जनमोर्चाले राहत सङ्कलन गरिरहेका छन् । जिल्लामा क्रियाशील अन्य...