बेपत्ता रहेका गंगामायाका छोरा नुरप्रसाद भेटिए
साउन २०, काठमाडौँ | गोरखा फुजेलकी गंगामाया अधिकारीका छोरा नुरप्रसादलाई नियन्त्रणमा लिएको छ । प्रहरीले गंगामायाकै आग्रहमा उनको खोजी गरेको थियो ।
अनसन तोड्ने क्रममा गंगामायाले मानव अधिकार आयोगसँग आफ्नो छोराको...