कात्तिक ३०, गोरखा । गोरखा क्षेत्र नम्बर २ को सिरदी खोला पुल नजिकै बम विस्फोट भएको छ ।
गोरखा नगरपालिका ११ पर्ने सिरदी खोलाको पुल नजिकै सडकमा बम विस्फोट भएको स्थानीयलाई...