रवि लामिछानेको हिरासतमा सुतिरहेको तस्बिर सार्वजनिक गर्नेलाई कानुनी कारबाही गर्छौं: प्रहरी
काठमाडौँ | कास्की जिल्ला प्रहरी कार्यालयले हिरासत कक्षमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको फोटो अनधिकृत रूपमा सार्वजनिक गर्नेमाथि कानुनी कारबाही गर्ने चेतावनी दिएको छ। सहकारी...