सूर्यदर्शन सहकारी ठगी प्रकरणः कतार जान लागेका गुरुङ विमानस्थलबाट पक्राउ
काठमाडौँ | सूर्यदर्शन सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले कृष्ण गुरुङलाई पक्राउ गरेको छ । कतार जान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पोखरा...