गण्डकी प्रदेशको समृद्धिमा पर्यटन र ऊर्जा प्रमुख आधार: मुख्यमन्त्री गुरुङ
मङ्सिर १६, बेनी (रासस) | गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीशुब्बा गुरुङले प्रदेशको विकास र समृद्धिमा पर्यटन र ऊर्जा क्षेत्र प्रमुख आधार भएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अगुवा...