डुंगा दुर्घटना अपडेट: २ को मृत्यु, ५ जना बेपत्ता, यसकारण पल्टिएको थियो डुंगा
भदौ २३, पोखरा । पोखराको बेगनासतालमा डुंगा पल्टिँदा दुर्इ जनाको मृत्यु भएको छ, भने ५ जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा लेखनाथ सामुदायिक अस्पतालमा पोखरा–२८ की कृष्णकुमारी बजगाइँ र...