कास्कीका सहन्यायाधिवक्ता थापा ५ लाख घुससहित रंगेहात पक्राउ
असोज २४, कास्की | कास्कीका जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापा ५ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपोग अनुसन्धान आयोग पोखराको टोलीले सहन्यायधिवक्ता थापालाई घुस लिँदै गरेको...