कास्कीका प्रहरीद्वारा रात्रिकालिन व्यवसायलाई १०
बजेपछि वन्द गर्न निर्देशन
शिब न्यौपाने/फागुन २८, पोखरा । पोखरामा हिजोदेखि लागु हुने गरी दोहोरी तथा डान्स बार हरुलाई राति १० बजे पछि वन्द गर्न अर्यालले निर्देशन दिनुभएको हो । स्थानीयको जनगुनासो आएको कारण...